नेकपा एकीकृत समाजवादी नुवाकोट काठमाडौ सम्पर्क मञ्चको भेला शनिबार हुने
काठमाडौ । नेपाल कम्युनिस्ट पाटि एकीकृत समाजवादी नुवाकोट काठमाडौ सम्पर्क मञ्चको भेला शनिबार हुने भएको छ। नेपालटारको कान्तिपुरि पाटिप्यालेस कार्यकर्ता भेला दिनको १२ बजे हुने भएको छ। नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा पुर्व सासंद राजेन्द्र प्रकाश लोहनीले दिएको जानकारी अनुसार भेलामा पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता प्रमुख अतिथि रहनेछन् ।