प्याब्सन तारकेश्वरले शनिबार अन्तर विधालय हाजिरी जवाफ प्रतियोगिता गर्ने

काठमाडौ । प्याब्सन तारकेश्वर नगर कमिटीले साउन २८ गते शनिबार माध्यमिक तहको प्याब्सनमा आवद विधालहरुको विचमा हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ। प्रतियोगिता तारकेश्वर ५ को गोलढुङाको जेनियल मोडर्न एकेडेमीमा कार्यक्रम हुने भएकोछ। प्याब्सन तारकेश्वर पत्रकार सम्मेलन गरि दिएको जानकारी अनुसार माध्यमिक तह हाजिरी जवाफ प्रतियोगितामा २० ओटा विधालयहरु सहभागी हुने छन। प्रतियोगितामा प्रथम दितिय तितृय सानत्वना हुनेलाई ट्रफि मेडल प्रमाणपत्र दिईने छ।