प्रवासी नेपाली मञ्च कुवेतको अध्यक्षमा राजु थापा

काठमाडौ। प्रवासी नेपाली मञ्च, कुवेतको तेस्रो अधिवेसनबाट अध्यक्षमा राजु थापा चयन भएका छन। कुबेत को फर्वानिया स्थित सेफ नौसाद रेष्टुरेन्टमा शुक्रबार भएको अधिवेसनमा नेकपा एमाले स्थाई कमिटी सदस्य एबम् प्रबास बिभाग इन्चार्ज डा राजन भटराईको प्रमुख आतिथ्यतामा सम्पन भएको थियो । तेस्तै, उपाध्यक्षहरु अमृता बान्तवा र रुपेन बिक्रम हमाल, सचिव शंकर पौडेल, उपसचिव बिदुर कार्की र तकबहादुर खड्का, आर्थिक विभाग प्रमुख हेमन्त नगरकोटी, सदस्यहरु क्रमश गुलाम नवि मन्सुर, चुडाराज भट्टराई, मनोज ढकाल, सन्त लम्साल, सन्दिप शर्मा, भुमिराज खनाल, नानुराज बराल, कमल ढकाल, भुपेन्द्र सारुमगर, कृष्ण घिमिरे, रतन गोरी, देवि परियार, बबिता बराईली, युवराज ढकाल, छविलाल लामिछाने, गमबहादुर रोकाया, महमद आलमगिर अन्सारी र सिम्रन मोक्तान रहेका छन।