प्याब्सन तारकेश्वरले गर्यो अन्तर विधालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

काठमाडौ । प्याब्सन तारकेश्वर नगर कमिटीले आयोजना गरेको माध्यमिक तहको अन्तर विधालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ।             तारकेश्वर वडा न ५ को गोल्ढुङाको जेनियल मोडर्न स्कुलमा भएको कार्यक्रममा प्याबसनमा आवद २० ओटा सस्थगत विधालयहरुले प्रतियोगितामा भाग लिएका थिए। हाजिरी जवाफ प्रतियोगितामा सिर्जना ज्ञानसागर स्कुल प्रथम र दितिय न्युयारा स्कुल र तितृय स्प्रीङ भ्याली स्कुल र चौथो कौशल हाई स्कुल भएका थिए।       प्रतियोगितामा प्रथम दितिय तितिय सन्तवना भएकालाई कार्यक्रम का प्रमुख अतिथि तारकेश्वरका नगर शिक्षा प्रमुख होमनाथ न्यौपानेले मेडल प्रमाणपत्र टर्फि प्रदान गरेका थिए।कार्यक्रम तारकेश्वर प्याब्सन अध्यक्ष धन बहादुर पुनंको सभापतिमा भएको थियोे ।