वाईसीएल शिवपुरीको संयोजकमा गोकुल गुरुङ

काठमाडौ । नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसीएल को नुवाकोटको शिवपुरी गाउँपालिका बिस्तारित बैठकबाट भेला आयोजक समितिको संयोजकमा गोकुल गुरुङलाई चयन गरेको छ। त्यस्तै सचिबमा अर्जुन तामाङ रहेको नेकपा माओवादी केन्द्र शिवपुरीले जानकारी दिएको छ।