एमाले तारकेश्वर वडा न १०ले भदौ १गते तिज विषेश कार्यक्रम गर्ने

काठमाडौ । नेकपा एमाले तारकेश्वर वडा न १० कमिटीले भदौ १ गते तिज विशेष कार्यक्रम गर्ने भएको छ।          कार्यक्रम तारकेश्रर १० को छनत्याल सघको भवनमा विहान ११ बजे हुने नेकपा एमाले वडा न १० कमिटीले जानकारी दिएको छ।