एमालेले गर्यो प्रतिनिधिसभा निर्वाचनको लागि काठमाडौको १०वटा क्षेत्रमा उम्मेदवारको नाम सिफारिस

काठमाडौ । नेकपा एमालेले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि काठमाडौंका १० वटा क्षेत्रमा उमेदवारको नाम सिफारिस गरेको छ। सिफारिस भएको नामहरु काठमाडौको १० वटा क्षेत्रका उम्मेदवारहरु यसप्रकार रहेको छ।
क्षेत्र नम्बर १ः विदुर मैनाली, रुपनारायण श्रेष्ठ, टीकाराम भट्टराई
क्षेत्र नम्बर २ः मणीराम फुयाल
क्षेत्र नम्बर ३ः कृष्ण राई
क्षेत्र नम्बर ४ः डा.राजन भट्टराई, निर्मल कुइकेल
क्षेत्र नम्बर ५ः ईश्वर पोखरेल
क्षेत्र नम्बर ६ः योगेन्द्र संग्रौला, लेखनाथ फुयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा, हरिशरण तिमल्सिना
क्षेत्र नम्बर ७ः इन्दिरा पन्त, विपी ढकाल, श्याम घिमिरे, विद्यासुन्दर शाक्य, रघुजी पन्त
क्षेत्र नम्बर ८ः राजेश शाक्य
क्षेत्र नम्बर ९ः कृष्णगोपाल श्रेष्ठ, विद्यासुन्दर शाक्य, अजय क्रान्ति शाक्य
क्षेत्र नम्बर १०ः विनोद श्रेष्ठ, शरब महर्जन, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जन