नेकपा एमाले बाट काठमाडौ क्षेत्र न ६ प्रदेस (क)र (ख) मा यस्ता छन उम्मेदवार सिफारिस

काठमाडौ । यतिबेला देसभर मङ्सिर ४ गते हुने निर्वाचनको लागि राजनीति दलहरु उम्मेदवार नाम सिफारिस गर्न व्यस्त छन।यसै क्रममा नेकपा एमाले काठमाडौ क्षेत्र न ६ प्रदेस क र ख मा उम्मेदवारको नाम सिफारिस गरेको छ। एमाले क्षेत्र न ६ का एक नेताले दिएको जानकारी अनुसार उम्मेदवारहरुको नाम यसप्रकार रहेको छ।
क्षेत्र नम्बर ६ (क)
निरेशलाल सिंह महर्जन
मधुसुदन तण्डुकार
केदार बस्नेत
तिलक सुनुवार
मधुसुदन पाण्डे
नरेशमान महर्जन
शान्तारत्न महर्जन
क्षेत्र नम्बर ६ (ख)
कृष्णप्रसाद अधिकारी
विश्वनाथ लामिछाने
सावित्रा शर्मा
रामबाबु पाण्डे
गोपाल सापकोटा
अमृत थापा
बलराम सिटौला
पूर्ण महर्जन
मञ्जरी शर्मा
माधवराज थापा
कृष्ण खत्री
सुरेन्द्र थापा
अमन कुमार मास्के