काङ्ग्रेसले काठमाडौ क्षेत्र न ६ समानुपातिकमा अम्बिका शर्मालाई गर्यो सिफारिस

काठमाडौ । यतिबेला देसभर राजनीति दलहरूलाई मङ्सिर ४ गते हुने प्रदेस तथा प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवारको नाम सिफारिस गर्ने लागिरहेका छन ।                 तेस्तै काठमाडौ क्षेत्र न ६ मा नेपाली काङ्ग्रेसले समानुपातिकमा  प्रभु बैंकको पुर्व डाईरेक्टर, तथा सफल व्यावसायि साउथ एसिएन ज्योतिष महासंगको केन्द्रिय सदस्य एवं नेपाली कांग्रेसकि महाधिवेशन प्रतिनिधि अम्बिका शर्मा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ बाट समानुपातिक सांसद तर्फ सिफारिस गरिएको छ।
यसैगरि सोहि क्षेत्रबाट प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाह गोबिन्द परियार पनि सिफारिस भएका छन।

२० भाद्र २०७९, सोमबार