तारकेश्वर वडा न ९ले मनमैजु महिला विधालयलाई वितरण गर्यो शैक्षिक सामाग्री
अन्तर्राष्ट्रिय ५६ अौ साक्षरता दिवसको अवसरमा ८५ दर्जन कपि वितरण गरिएको वडा अध्यक्ष श्यामकृष्ण महर्जनले तारकेश्वर अनलाइन लाई जानकारी दिए।