पुर्व वडा अध्यक्ष रविन्द्र केसिले छोराको जन्म दिनको अवसरमा गुरुकुल सञ्चालनको अक्षयकोषमा अर्थिक सहयोग

काठमाडौ । तारकेश्वर नगरपालिका वडा २ का पुर्व वडा अध्यक्ष रविन्द्र केसीले गुरूकुल सञ्चालन ब्यबस्थापन को निमित्त खडा गरियको अक्षयकोषमा आर्थिक सहयोग गरेका छन। पुर्ब वडा अध्यक्ष रबिन्द्र के. सी ले छोरा गजेज्द्र ध्वज के. सी को २२ शौं बर्ष प्रबेसको शुभ जन्मदिनको अबसरमा अक्षय कोषमा रू २५,५२५ सहयोग गरेको जानकारी दिए। उहाँले भने जन्म दिन मनाईने खर्च समाजिक सेवाको लागि गरेको बताउनुभयो ।