तारकेश्वरका मनोज कार्कीले सञ्चालन गरे सुज सेन्टर

काठमाडौ । तारकेश्वर नगरपालिका वडा न २ काभ्रेस्थली निवासि युवा व्यावसायि मनोज कार्कीले सञ्चालन गरे सुज सेन्टर । काठमाडौको पुतली सडकमा मनोज कार्कीले ए एम पि पि सुज सेन्टर सञ्चालन गरेका हुन। नेपालमा नै बसरे केही गरौ भनेर नेपाली कम्पनी गोल्डस्टार कम्पनीको विभिन्न प्रकारका जुताहरुको सोरुम होलसेल पसल सञ्चालन गरेको कार्कीले बताए।