रसुवामा नेकपा एस बाट लामिछाने र प्रदेस क र ख मा लामिछाने र देवकोटा र न्यौपानेले गरे मनोनयन दर्ता

काठमाडौ आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेस सभा निर्वाचनको लागि आइतबार उम्मेदवारी दर्ता कार्यक्रम भएको छ।     निर्वाचनको रसुवा जिल्लामा नेकपा ( एकीकृत समाजवादी ) बाट
प्रतिनिधि सभा सदस्यमा शिब प्रशाद लामिछाने र प्रदेश सभा (क) मा सनथ देबकोटा प्रदेस सभा (ख) मा रामप्रसाद न्यौपानेले उम्मेदवारी मनोनयन दर्ता गराएको छ।