काठमाडौ क्षेत्र न १०मा स्वतन्त्र बाट अधिवक्ता गंगा प्रसाद भेटवालले गरे मनोनयन दर्ता

काठमाडौ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेस सभा निर्वाचनको लागि आईतवार मनोनय दर्ता कार्यक्रम भएको छ ।         काठमाडौ क्षेत्र न १० मा स्वतन्त्र बाट प्रतिनिधिसभा को लागि अधिवक्ता गंगा प्रसाद भेटवालले उम्मेदवारी मनोनयन दर्ता गरेका छन।

२४ आश्विन २०७९, सोमबार