नेकपा (एकीकृत समाजवादी) तारकेश्वरको अध्यक्षको जिम्मेवारी नारायण श्रेष्ठलाई

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) तारकेश्वरको अध्यक्षको जिम्मेवारी नारायण श्रेष्ठलाई दिएको छ।              नेकपा एकीकृत समाजवादी तारकेश्वरकाे आज बसेको नगर कमिटीको बैठकले अध्यक्ष जिम्मेवारी श्रेष्ठलाई दिएको हो । बैठकले गठबन्धनको उम्मेदवारलाई जिताउन निर्वाचन केन्द्रीत हुने अध्यक्ष नारायण श्रेष्ठले तारकेश्वर अनलाइनलाई जानकारी दिए।