जनताको सेवा गर्ने आएको हु,: सर्वेन्द्र खनाल

काठमाडौ । नेकपा एमाले काठमाडौ क्षेत्र न ६ का प्रतिनिधि सभाका उम्मेदवार सर्वेन्द्र खनालले आफू काठमाडौ क्षेत्र न ६ को जनताको सेवा गर्ने आएको बताएका छन । बुधबार नेकपा एमाले क्षेत्र न ६ कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै खनालले भने आफू जनताको लागि शासन गर्न नभई जनताको सेवा गर्ने आएको हो ।उहाँले भने नेकपा एमाले अध्यक्ष केपि ओलि सरकारमा हुदा देशका लागि विकासको धेरै काम गरेको र अब देसको विकास र समृद्धिको लागि एमालेले मात्र अघि बढाउने र देस र राष्ट्रियताको लागि एमालेलाई निर्वाचनमा जिताउन आग्रह गरे ।