तारकेश्वरका चियापसलहरुमा नागरिकले गर्नथाले चुनावी चर्चा

काठमाडौ, ४ कात्तिक । काठमाडौं, ४ कात्र्तिक । मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको चर्चा तारकेश्वर नगरपालिकाका विभिन्न स्थानका चियापसलहरुमा र चोकचोकमा चल्न थालेको छ ।
चिया पसलमा चिया खाने नागरिकहरु कुन पार्टीका उम्मेदवार राम्रा भनेर छलफल गरिरहेका छन् । यद्यपी राजनीति संगठनले जकडेको समाज सबै मानिस आआफ्नो पक्षको मात्र समर्थन र चर्चा गरिरहेका भेटिन्छन् ।
४ कार्तिक २०७९, शुक्रबार