गठबन्धनको उम्मेदवारलाई जिताउन लागौ: हिमाल शर्मा

काठमाडौ ,२० कात्तिक। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हिमाल शर्माले गठबन्धन दलका उम्मेदवारलाई जिताउन लाग्नुपर्ने बताएका छन।                                                                                                          आइतबार सामाखुशीमा बाम लोकतान्त्रिक गठबन्धन दलले आयोजना गरेको सयुक्त कार्यक्रममा मनतब्य राख्दै शर्माले भने अहिले प्रतिगमनका विरुद गठबन्धन हो र देस र सविधान रक्षाका लागि गठबन्धन भएको हो ।काठमाडौ क्षेत्र न ६ प्रदेस ख मा माओवादी केन्द्र बाट प्रदेस सभामा दिएको उम्मेदवारी निष्क्रिय भएको बताए ।अब लोकतान्त्रिक बाम गठबन्धनको उम्मेदवारलाई जिताउन पर्ने बताए ।