काठमाडौ क्षेत्र न ६मा नेमकिपाका उम्मेदवार महर्जन मत माग्दै घरदैलो कार्यक्रममा

काठमाडौ । आगामी मङ्सिर ४ गते हुने प्रदेस तथा प्रतिनिधिसभा निर्वाचनको लागि यतिबेला राजनीति दलका उम्मेदवारहरुलाइ मतदाताका पुगि मत माग्ने चटारो छ। यसै क्रममा काठमाडौ निर्वाचन क्षेत्र न ६ विभिन राजनीति दल तथा स्वतन्त्र उम्मेदवारहरु मत माग्न हिडिरहेका भेटिन्छन् यसै विचमा तारकेश्वर वडा न ११ नेपालटार घरदैलो गरिरहेका नेपाल मजदुर किसान पाटिका काठमाडौ क्षेत्र न ६ प्रतिनिधिसभाका उम्मेदवार सनकमान महर्जन भेटिए उहाँले तारकेश्वर अनलाइन सग भने आफ्नो उम्मेदवारी समाजवाद गणतन्त्र नै कामदार वर्गको गणतन्त्रका लागि रहेको बताए उहाँले भने अहिले मत माग्दै घरदैलो गरिरहेकाे छु र जनताले मत दिने बताए ।