देसको समृद्धीको लागि गठबन्धन हो ,ओनसरी घर्तीमगर

काठमाडौ , । काठमाडौ निर्वाचन क्षेत्र न २ प्रतिनिधिसभाकी उम्मेदवार तथा पुर्व सभामुख ओनसरी घर्तीमगरले देसको समृद्धिका लागि गठबन्धन भएको बताएकाी छिन ।           शुक्रबार काठमाडौ निर्वाचन क्षेत्र न २ को शंखरापुर नगरपालिका वडा न १ को नाङलेभारेमा घरदैलो कार्यक्रमको कोणसभालाई सम्बोधन गर्दै उनले भनिन् आफ्नो जन्म रोल्पा भए पनि कर्मथलो काठमाडौ भएकोले र सविधान रक्षा र देसको समृद्ध ीका लागि गठबन्धन दललेे जित्नु पर्ने बताईन। तेस्तै बाम लोकतान्त्रिक गठबन्धन बाट नेकपा एकीकृत समाजवादी बाट प्र ख का उम्मेदवार भरत प्र फुयालले यश क्षेत्र को विकास र समृद्धि को लागि गठबन्धनलाई मतदान गर्न आग्रह गरे ।