वडामा व्यावसाय दर्ता गराउन फिल्डमै उत्रिए तारकेश्वर ९का अध्यक्ष महर्जन

काठमाडौ । तारकेश्वर नगरपालिका वडा नं ९ का अध्यक्ष श्यामकृष्ण महर्जन वडा भित्र विभिन्न प्रकारका व्यावसाय गरेर वडामा दर्ता हुन नआएकालाई दर्ता गराउनको लागि फिल्डमै उत्रिएका छन। वडा न ९ मा विभिन्न व्यावसाय गरेको स्थानमा नगर प्रहरी र वडा अध्यक्ष श्यामकृष्ण महर्जन को नेत्रित्वको टोली व्यावसाय गरेको स्थानमा गई वडा कार्यलमा ब्यावसाय दर्ता नभएका ब्यावसायिलाई वडामा दता हुन आउन अनुरोध गरिएको छ। अध्यक्ष महर्जनले तारकेश्वर अनलाइन सँग भने वडा भित्र विभिन्न स्थानमा भएका अव्यवस्थित पार्किङ लाई व्यवस्थित गर्न आग्रह गरियो र खाधन पसलहरुको पनि निरिक्षण गरिएको र ब्यावसाय दर्ता गरन वडामा आउन व्यावसायिहरुलाई आग्रह गरेको अध्यक्ष श्यामकृष्ण महर्जनले बताए ।