प्रेस स्वतन्त्रतालाई कहिले पनि हामीले कमजोर बनाउन हुदैन: लामा

काठमाडौ, : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा बागमती प्रदेससभा सदस्य बहादुर सिह लामाले प्रेसलाई कमजोर बनाउन नहुने बताएका छन            शनिबार नुवाकोटको शिवपुरी गाउँपालिका ७ सुईरे चौरमा सम्पादक समाजले आयोजना गरेको गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार सम्मान समारोहलाई सम्बोधन गर्दै उहाँले भने मिडियाले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने ठाउँमा कहिलेकाहीँ गैरजिम्मेवार तथ्यहिन पनि बन्दो रहेछ त्यसैले यस्ता विषयलाई ख्याल गरि सत्य तथ्य समाचार सम्पादन गर्न सम्पादकहरुलाई आग्रह गर्दै लामाले भने प्रेस स्वतन्त्रताको हकलाई कुण्ठित बनाउन नहुने बताउनुभयो ।