शिवपुरीको समुन्द्रादेविमा शनिबार ल्होछार सांस्कृतिक कार्यक्रम हुने

काठमाडौ, नुवाकोट जिल्लाको पुर्वि भेगमा अवस्थित शिवपुरी गाउँपालिका वडा नं ६ समुन्द्रादेविमा सोनाम ल्होछार २५५९ अैा को अवसरमा १४ गते शनिबार सांस्कृतिक कार्यक्रम हुने भएको छ। वडा स्तरीय महिला समुहको आयोजनामा महिला भवनमा कार्यक्रम हुन लागिएको हो । कार्यक्रममा लामागुरुबाट प्रवचन र कलाकारहरको सांस्कृतिक प्रस्तुति रहने छ।