साउथ वेस्टर्न कलेजका साहयक क्याम्पस प्रमुख केसीलाई विशेष शिक्षा सेवा सम्मान

काठमाडौँ, साउथ वेस्टर्न कलेज बसुन्धरा काठमाडौका साहयक क्याम्पस प्रमुख हरिसिहं केसी सम्मानित हुनुभएको छ। शुक्रबार पर्यटन बोडको हलमा न्युजलाईन्स अनलाइनले आयोजना गरेको ७ अैा वार्षिकोत्सबको अवसरमा केसीलाई कार्यक्रमका प्रमुख अतिथि मन्त्रीपरिषद्का पुर्व अध्यक्ष खिलराज रेग्मी बाट विशेेष शिक्षा सेवा सम्मान ,अन्तरगत प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।