प्याब्सन तारकेश्वरले गर्यो मा वि स्तरीय हिज्जे प्रतियोगिता सम्पन्न

 काठमाडौ , ।तारकेश्वर नगर प्याब्सनले माध्यमिक विधालय स्तरीय अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न गरेको छ।                       शनिबार तारकेश्वर १० स्थित एन्जल्स हार्ट स्कुलमा भएको प्रतियोगितामा सस्थागत विधालहरुबाट ११ वटा विधालय सहभागी भएका थिए। प्रतियोगितामा प्रथम हिम रश्मि हाई स्कुल दितिय रोजमेएरी स्कुल तृतिय काठमाडौ शिक्षालय स्कुल चौथो प्ररम्भ वल्र्ड स्कुल भएका छन। कार्यक्रममा प्रमुख अतिथि शिक्षाविद डा प्रदिप चन्द्र गौतम रहनु भएको थियो ।कार्यक्रमको सभापति प्याब्सन तारकेश्वरका उपाअध्यक्ष गोपाल बुढाथोकी रहनु भएको थियो भने कार्यक्रम सञ्चालन सचिव नवराज न्यौपानेले गर्नु भएको थियो ।