यो गठबन्धन पाचँ वर्ष सम्म कायम रहन्छ: अध्यक्ष नेपाल

काठमाडौँ, २२ चैत:  नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले अहिलेको गठबन्धन पाच वष सम्म रहने बताउनु भएको छ।             बुधबार काठमाडौमा पाटीले आयोजना गरेको सम्पादकसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो अहिले बिश्वको अर्थतन्त्र संकट मा रहेको छ। अहिले देशको अर्थतन्त्रका सकटलाई चाल्नुपर्ने कदम बारे सरकारलाई १५ बुदे ध्यानाकर्षण बुझाएको र अहिले युवा रोजगारी र शिक्षा र सीप क्षेत्रमा ध्यान दिनुपर्ने छ।                                                                                                                                                      अहिले देसमा अर्थतन्त्र आयातमुखि रहेको छ। यो अवस्थामा कसरी निर्यात मुखि बनाउने हो लाग्नुपर्ने छ।उहाँले भने हामीले बिद्रोह गरेर आएको पाटि हो अहिले सबैको सुझावलाई ध्यानमा राखि सबै समस्या समाधान गर्य कार्ययोजना चाहिन्छ त्यसैले इमानदारीता चाहिन्छ र असम्भव देखिएका समस्या समाधान गर्नेुपछ र नेपालमा सञ्चार क्षेत्रको भुमिका महत्त्वपूर्ण रहेको छ। अहिले देसमा गणतन्त्रको विरुद्धमा पनि देसमा आवाज उठिरहेको बताउनुभयो ।                                                                                                                                अब नेपाललाई पछाडि फर्काउने होइन अगाडि बढाउने हो जनताको समस्या सडकमा उजागर भईरहेको छ अहिलेको मिटर व्यजि बाट पिडित जनताको समस्या सरकारले समाधान गर्नुपर्ने छ। हामी अग्रगमनको पक्षमा हातेमालो गरेर अगाडि बढने छौ ,नेपालमा भएको कम्युनिस्ट शक्तिहरुलाई एकताबद भई अघि बढन चाहनछौ हाम्रो पाटि कुनैपनि पाटिमा बिलय भएर जादैनौ।