About Us
तारकेश्वर अनलाईन डटकम तारकेश्वर मिडिया प्रालिद्वारा सञ्चालित स्थानीयस्तरको डिजिटल पत्रिका हो । हामी सत्यतथ्य सूचना, विश्लेषण र समाचार पस्कन्छौं । व्यवसायिक पत्रकारितामा हामी सम्झौता गर्दैनौं । जनपक्षीय पत्रकारितामार्फत स्थानीय सरकारलाई उत्तरदायी र जनतालाई सजग बनाउने हाम्रो प्रधान ध्येय हो । स्थानीयस्तरमा सक्रिय विभिन्न पेशाकर्मीलाई यस सञ्चार अभियानमा एकाकार हुन अपिल गर्दछौं ।
सम्पादक