तारकेश्वर धाम दर्शनका झलकहरु (फोटो फिचर)

तारकेश्वर, १९ साउन । जनैपुर्णिमा तथा पावन साउनको तेश्रो सोमबार तारकेश्वरको नगरपालिकाको प्रसिद्ध धार्मिक तीर्थस्थल तारकेश्वर धाममा भक्तजनहरु दर्शनका लागि पुगेका छन् ।

कोभिड १९ को महामारीका कारण औपचारिक मेला नलागेका कारण अघिल्ला वर्षहरुको तुलनमा थोरै भत्तःजन तीर्थाटनमा गएका थिए । तारकेश्वर नगरपालिकाले सूचना नै जारी गरि मेला नलगाउन आग्रह गरेको थियो ।

 

तर, तारकेश्वर नगरपालिकामा बसोबास गर्ने सयौं भक्तजनहरु तारकेश्वरमा पुगेर पूजाअर्चना गरेका छन् । अधिकांश भक्तजन पैदलै तारकेश्वर धाम पुगेका थिए महादेवले मृत सतिदेवी बाकेर मत्र्यलोकमा हिड्दा तीघ्रा पतन भएको स्थान मानिने तारकेश्व्वर धाममा आसपासका भक्तजन पूजाअर्चनका लागि पुग्ने गर्छन । यस धाममा जनैपूर्णिमा, बाला चतुर्दशी, शिवरात्रि जस्ता पवित्र दिनहरुमा मेला लाग्ने गर्दछ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

१९ श्रावण २०७७, सोमबार