जीवनको पाना’को फिमेल भर्सन सार्वजनिक

काठमाडौ । गीत ‘जीवनको पाना’ को फिमेल भर्सन सार्वजनिक भएको छ । हिजो(शनिबार) गोल्डेन क्रिएसन युट्युब च्यालनमार्फत गीतको भिडियो सार्वजनिक गरएको हो । गायिका बेनिशा पौडेलको स्वर रहेको गीतमा बमकुमार श्रेष्ठको शब्द तथा सन्तोष श्रेष्ठको संगीत रहेको छ । यस गीतकोे मेल भर्सन अर्थात पुरुष आवाजमा कलाकार मदनकृष्ण श्रेष्ठको स्वर थियो । एकोस्टिक नेपालमा रेकर्डिङ […]