स्वर्गीय वडाध्यक्ष रिजालको १३ औं दिनमा महानगरको श्रद्धाञ्जली सभा (फोटो फिचर)

काठमाडौं, २ असोज । काठमाडौं महानगरपालिका वडा नं १६ का अध्यक्ष स्व. मुकुन्द रिजालको १३ औँ दिनको पुण्यतिथिमा काठमाडौँ महानगरपालिकाले मंगलबार श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।

राष्ट्रिय सभा गृहमा आयोजित सभामा प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, विषयगत समितिका संयोजक तथा सदस्यहरु, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यसहित कर्मचारीहरुले स्व. रिजालको तस्विरमा पुष्पगुच्छा अर्पण गरेका थिए ।

श्रद्धाञ्जली सभाका तस्वीरलाई काठमाडौं महानगरपालिकाका विनय शाक्यले सुन्दर तस्वीहरुमा कैद गरेका छन् ।

हेरौं तस्वीरः

 

 

 

 

 

 

२ आश्विन २०८०, मंगलवार