नुवाकोटका ५ गाउँपालिकामा निषेधाज्ञा
तारकेश्वर, २७ साउन । तारकेश्वर नगरपालिकासँग सीमाना जोडिएको नुवाकोट जिल्लाका पाँचवटा गाउँपालिकामा प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।
कोरोना संक्रमितको संख्या बढेसँगै जिल्ला प्रशासन कार्यालय र स्थानीय पालिकाहरुले आकस्मिक बाहेक कार्यहरु कार्य गर्न र सवारी साधन सञ्चालन गर्न रोक लगाएको हो ।
यस्तो छ नुवाकोटको जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा