अठारौं त्रिदेशीय कप फुटबलको फाइनलमा नेपालको अग्रता

तारकेश्वर १६, चैत । त्रिदेशीय कप फुटबलको सोमबार भएरहेको फाइनल खेलमा नेपालले आफ्नो अग्रता कायम राखेको छ ।
नेपाल र बङ्लादेशको खेलमा नेपालका सन्जोग राईले १८ औँ मिनेटमा गोल गर्न सफल भएका छन्।
जारी खेलमा यो नेपालको पहिलो गोल पनि हो ।