अठारौं त्रिदेशीय कप फुटबलको उपाधि नेपाललाई

तारकेश्वर १६, चैत । त्रिदेशीय कप फुटबल २०२१ को सोमबार भएको फाइनल खेलमा नेपालले जित निकालेको छ ।
नेपाल र बङ्लादेश बिचको फाइनल नेपालले बङ्गलादेश माथि २-१ ले जित हाँसिल गरेको छ ।
३७ बर्ष पछि नेपाली राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय खेल जितेको हो ।
नेपालका लागि १८ औँ मिनेटमा सन्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरे भने बंगलादेशले ८३ औं गोल फर्काएको थियो ।
१६ चैत्र २०७७, सोमबार