नुवाकोटमा भुकम्पको धक्का
नुवाकोट, ५ जेठ । नुवाकोटमा भुकम्पको धक्का महशुस भएको छ ।
बुधबार बिहान ५ः४३ बजे भूकम्पको धक्का महसुस भएको हो ।
लमजुङको बुलबुले केन्द्रविन्दु भएर ५ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।