राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल विजयी

काठमाडौं, ६ जेठ । वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणनामा डा खिमलाल देवकोटाले बहुमत प्राप्त गरेका छन् ।

नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले पराजय बेहोरेका छन् । बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा उनी खिमलाल देवकोटासँग पराजित बनेका हुन् ।

अनुसार बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याउएर बिजयी भएका छन् ।