व्यावसायि विनोद तामाङले शिवपुरीलाई दिए २ सिलिन्डर अक्सिजन

काठमाडौ जेष्ठ ९  नुवाकोट जिल्लाको पुर्वि भेगमा अवस्थित शिवपुरी गाउँपालिका को आईसोलेसनमा कोभिडको बिरामी लाई उपचार गर्न पर्यटन व्यावसायि तथा नेकपा माओवादी केन्द्र शिवपुरीका सचिवालय सदस्य बिनोद तामाङले दुई सिलिन्डर अक्सिजन दिएका छन।                                                                                           काठमाडौमा शिवपुरीका स्वास्थ्य प्रमुख उदव कार्की र वडा न ६ का वडा अध्यक्ष लालबहादुर तामाङ मार्फत २ सिलिन्डर अक्सिजन प्रदान गरेको बिनोद तामाङले तारकेश्वर अनलाइन लाई जानकारी दिए। तामाङले भने यो कोरोना महामारी मा शिवपुरी को लागि सानो भए पनि सहयोगले उपचार मा भनेनि सहज हुने बताए