व्यक्तिगत खर्चमा वडा अध्यक्ष तिवारीले गरे खोप लगाउन जान यातायातको ब्वस्था।

काठमाडौ तारकेश्वर नगरपालिका वडा न ३ का वडा अध्यक्ष मनोहरी तिवारीले अाफ्नो व्यक्तिगत खर्चमा आफ्नो वडा बासिहरुलाई भेरोसेल खोप लगाउन धर्मस्थली स्वास्थ्य चौकी सम्म जान आउन बसको ब्यवस्था गरेका छन। वडा अध्यक्ष तिवारीले भने तारकेश्वरको वडा न ३ ग्रामीण भेग भएको र लकडाउनको समयमा जेष्ठ नागरिक लाई खोप केन्द्र सम्म जान सहज होस भनेर आफैले व्यक्तिगत खचमा बसको ब्यवस्थापन गरेको तारकेश्वर अनलाइन लाई जानकारी दिए।