विष्णुमती सरसफाइ अभियान्ताले गरे वृक्षारोपण

काठमाडौ असार १२ विष्णुमती सरसफाइ अभियान्ताले वृक्षरोपण कार्यक्रम गरेको छ।३५७ अौं विष्णुमति सरसफाइ अभियानले टाेखा नगरपालिका वडा न ९को अानन्द पुलदेखि दक्षिण तर्फ १४ ओटा शिरीष , पैंयुं का बिरुवा राेपेर सम्पन्न गरेको हो ।
विष्णुमती सरसफाइ अभियानमा विष्णुमती सरसफाइ अभियन्ता राम शर्मा , शुसान्त पाण्डेय , जागरण टाेल समिति अध्यक्ष मन्जु महर्जन , देविका सुवेदी , विनायक फाेहरमैला प्रा लिका अध्यक्ष राजन प्रजापतिको उपस्थिति रहेको विष्णुमती सरसफाइ अभियानता सोभाकान्त पाण्डेले तारकेश्वर अनलाइनलाई जानकारी दिए।