टोखामा भएको १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको फोटो फिचर
काठमाडौ असार १५औं धान उत्पादनमा वृद्धि ,खाध सुरक्षा अात्म निर्भरता र समृद्धि, भन्ने नाराको साथ १८औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव कार्यक्रम टोखा नगरपालिका कृषि शाखाले वडा न ३ साईबाबा टोल चसिचामा कृषक नन्दलाल श्रेष्ठको खेतमा गरेको रोपाइँ कार्यक्रमको फोटोफिचरहरु




