बागमती प्रदेसका मुख्यमन्त्री पौडेलले गरे काष्ठमण्डपको अवलोकन

काठमाडौ साउन ५ बागमती प्रदेसका मुख्यमन्त्री डोरमणी पौडेलले हाल पुनर्निर्माणको क्रममा रहेको ऐतिहासिक काष्ठमण्डप को अवलोकन गरेका छन। मुख्य मन्त्री पौडेलले काष्ठमण्डप को पुनः निर्माण अवस्था बारे जानकारी लिएकाे नेकपा एमाले बागमती प्रदेसका मुख्य सचेतक दिपक निरौलाले तारकेश्वर अनलाइन लाई जानकारी दिए।                                                                                                                  अवलोकन कार्यक्रममा बागमती प्रदेस सभा सदस्य राजेश शाक्य एमाले बागमती प्रदेस मुख्य सचेत दिपक निरौला गुठी संस्थान तथा काठमाडौं महानगरपालिका लगायत यस काष्ठमण्डप पुनर्निर्माण समितिका पदाधिकारीहरुको सहभागी रहेको थियो ।

५ श्रावण २०७८, मंगलवार