तारकेश्वरको ११ वटै स्थानमा खोप कार्यक्रम व्यवस्थित तरिकाले चल्दै
काठमाडौ साउन २२ तारकेश्वर नगरपालिकाको ११ वटै वडाको स्वास्थ्य चौकि बाट कोभिड १९ को द्रोसो चरर्णको भेरोसेल खोप लगाउने कार्यक्रम व्यवस्थिित र शान्तिपुर्वक तरिकाले चलिरहेको तारकेश्वर नगरपालिका स्वास्थ्य प्रमुख विनोद कुमार शाहले तारकेश्वर अनलाइनलाई जानकारी दिए। तस्बिर तारकेश्वर वडा न १० को खोपकेन्द मा पुगदा लिएको । 





