साउनको अन्तिम सोमबार झोरको बौडेश्वरमा यस्तो भिडभाड देखियो फोटो फिचर

काठमाडौ साउन ३२ काठमाडौको उतरि भेगको टोखा नगरपालिका वडा न १ झोरमा अवस्थित बौडेश्वर महादेवको पुजा तथा दर्शन गर्ने भक्तजनहरुको भिडभाड देखिएको छ। आज साउनको अन्तिम सोमबार हो । साउन महिना शिवको महिना हो । प्रत्यक वर्ष साउनको सोमबार महिलाहरु व्रत बसि शिवको पुजाअाजा गर्ने गर्छन। आज देश भरका शिव मन्दिरहरुमा भक्तजनहरुको घुईचो लागिएको हुनछ। बौडेश्वर पुग्दा लिएको फोटोफिचर हेर्नुहोस।तस्बिरहरू- हरि भेटुवाल।