नेकपा एमाले टोखा वडा न १कमिटीले शनिबार युवा भेला गर्ने
काठमाडौ भदौ ११ नेपाल कम्युनिस्ट पाटि टोखा नगरपालिका वडा न १ कमिटीले भदौ १२ गते शनिबारको दिन युवा भेला कार्यक्रम गर्ने भएको छ।भेला झोरको झरना पाटि प्यालेसमा विहान ११ बजे हुनेभएको छ ।
भेलामा नेकपा एमाले काठमाडौ जिल्ला कमिटी अध्यक्ष कृष्ण राईको प्रमुख अतिथ्यमा हुन लागिएको युवा सघको केन्द्रीय सदस्य रामकुमार अधिकारीले तारकेश्वर अनलाइनलाई जानकारी दिए।



