बिष्णुमती सरसफाइ अभियानले गर्यो सरसफाइ कार्यक्रम
काठमाडौ भदौ १२ बिष्णुमति सरसफाइ ३६७अौ विष्णुमती सरसफाइ कार्यक्रम गरेको छ । बिष्णुमति सरसफाइ अभियानले
टाेखा नगरपालिका वडा न ९ शिव मन्दिर देखि उत्तर तर्फ विष्णुमती नदि किनार र सडक;पेटिमा सरसफाइ गरेको थियो । 
सरसफाइ कार्यक्रममा शिवनगर टाेल समिति पुर्व अध्यक्ष माेहन कार्की , नमुना नगर टाेल समिति अध्यक्ष ईन्द्र बहादुर गुरुङ्ग , हरि अधिकारी ,, जागरण टाेल समिति बाट खडक बहादुर थापा , सिद्धेश्वर टाेल समिति , सचिव उमेश शिवाकोटी , शिव कुमार श्रेष्ठ , बिश्वासिलाे बचत तथा ऋण सहकारी संस्था का काेषाध्यक्ष डेविड बाँसताेला , विनायक फाेहर मैला प्रा.लि का अध्यक्ष राजन प्रजापति , नबु बस्नेत , गाेपाल बस्नेत सहित २४ जनाको जनाको उपस्थित रहेको बिष्णुमति सरसफाइ अभियानका सयोजक सोभाकान्त पाण्डेले तारकेश्वर अनलाइनलाई जानकारी दिए ।



