नेकपा एकीकृत समाजवादी काठमाडौको खेलकुद महासघको अध्यक्षमा तारकेश्वरका हरि महर्जन

काठमाडौ  भदौ २६ नेपाल कम्युनिस्ट पाटि एकीकृत समाजवादी निकट नेपाल खेलकुद महासघ काठमाडौको विस्तारित बैठक आज मिनभवन क्याम्पस बानेश्वरमा सम्पन्न भएको छ। बैठकले नेपाल खेलकुद महासघ काठमाडौ जिल्ला कमिटी गठन गरेको छ।           बैठकले हरि महर्जनको अध्यक्षतामा ७५ सदस्यीय कमिटी गठन गरेको छ। हरि महर्जन तारकेश्वर नगरपालिका वडा न ६ धर्मस्थलिका हुन। बैठकमा प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सासद जिवनराम श्रेष्ठ रहेका थिय ।            उहाँले बैठकलाई सम्बोधन गर्दै नेपालका कम्युनिस्ट आन्दोलन जोगाउन नयाँ पाटि गठन गरेको र के पि वलि बाट कम्युनिस्ट आन्दोलन जोगाउन नसकेको बताए । कार्यक्रम अतिथि राखेप का पुर्व सदस्य सचिव केशव विष्टले अब खेलकुद महासघ नयाँ ढङ्गले अघि बढने र कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने को लागि नयाँ नेकपा एकीकृत समाजवादी पाटि स्थापना भएको हो ।