व्यावसायिले गरे कराते खेलाडीलाई सम्मान

काठमाडौ असोज ३ व्यावसायीले कराते  खेलाडीलाई सम्मान गरेका छन। मेरडेकाले आयोजना गरेको ६४ अौ ई काटा कराते वल्ड च्याम्पियसिप सन् २०२१ अगस्ट ३०-३१ मा नेपालको ५ जना खेलाडीले विभिन्न उमेर समुहका बिजेता खेलाडीहरुलाई सम्मान गरेको हो ।            सम्मान गर्ने व्यावसायिमा शिवपुरी यातायात प्र. लि का अध्यक्ष प्रल्हाद थापा ,७+७ मोबाइल इन्टप्राईजेज का प्रोपाईटर जीवन चौलागाईं, हिमाली च्याग्राका संचालक बिनोद थापा सयुक्त प्रयोजनमा धापासी डोजो आयोजनामा भएको थियो ।                      कार्यक्रममा मलेसियामा आयोजना गरेको ७ वर्ष मुनिका उमेर समुहमा सम्भव बम ठकुरी ,जुनियर १० वर्ष मुनिको उमेर समुहमा युथुपना बम ठकुरी ,१० वर्ष मुनिको सिनियर उमेर समुहमा ग्याल्मो सोभिका लामा,१७ वर्ष उमेर समुहमा देजेन डोल्मा तामाङ ,१९ वर्ष उमेर समुहमा तारा तामाङ लाई सम्मान गरिएको प्रहलाद थापाले जानकारी दिए।

३ आश्विन २०७८, आईतवार