नुवाकोटको शिवपुरीमा नेकपा एकीकृत समाजवादीले असोज २३गते कार्यलय उदघाटन गर्ने
काठमाडौ असोज १५ नेपाल कम्युनिस्ट एकीकृत समाजवादीले नुवाकोटको शिवपुरी गाउँपालिकामा यहीँ असोज २३ गते शुभकामना आदानप्रदान तथा गाउँपालिका पाटि कार्यलय उदघाटन गर्ने भएको छ।
पाटि कार्यलय शिवपुरी गाउँपालिका वडा न ५ को शेराबगरमा सञ्चालनमा लेउन लागिएको शिवपुरी वडा न ४ का वडा सदस्य तथा नेकपा एकीकृत समाजवादीका नेता सन्तोष थापाले जानकारी दिए।



