तारकेश्वर वडा न १० मा ॐबुद्व महिला सामुदायिक भवन उदघाटन

काठमाडौ असोज २२ तारकेश्वर नगरपालिका वडा न १० गैह्रिटोलमा ॐ बुद महिला सामुदायिक भवनको उदघाटन भएको छ। प्रमुख अतिथि  तारकेश्वर नगरपालिका मेयर रामेश्वर बोहराले उदघाटन गरेका हुन।             नगर पालिका बजेट बाट रु १४,४९३५०|रहेको छ।भवन ३ कोठा रहेको छ।कार्यक्रममा अतिथि वडा न १०का वडा अध्यक्ष अमृत थापा वडाका समाजसेवी विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।