नेकपा एमाले काठमाडौ क्षेत्र न ६ ले छान्यो महाधिवेशन प्रतिनिधि

काठमाण्डौ   नेपाल कम्युनिस्ट पाटि एमालेले क्षेत्र नं ६ बाट ५ जना महाधिवेसन प्रतिनिधिमा छनौट गरेको छ। काठमाण्डौ क्षेत्र नं ६ बाट १ महिला र ४ पुरुष महाधिवेसन प्रतिनिधिमा छनौट भएका छन ।

निर्बाचन क्षेत्र नं ६ बाट १० अाै महाधिबेशन प्रतिनिधिमा केशब स्थापित,याेगेन्द्र संग्राेला , बतिसा महर्जन,तिलक सुनुवार र लेखनाथ फुयाँल सर्बसम्म त चुनिएको नेकपा एमाले काठमाडौ क्षेत्र न ६ ले जानकारी दिएको छ।