जनतालाई केन्द्रविन्दुमा राखेर जनप्रतिनिधिले काम गर्नुपर्छ,पुर्व उपप्रधानमन्त्री पोखरेल

काठमाडौ   जनतालाई केन्द्रविन्दुमा राखेर जनप्रतिनिधिले काम गर्नुपर्पने पुर्व उपप्रधानमन्त्री इश्वर पोखरेलले बताएका छन। टोखा नगरपालिकाले आयोजना गरेको नगर स्मारिका विमोचन तथा सार्वजनिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै  ईश्वर पोखरेल नगरपालिकाले गरेको कार्यक्रममा सबै को सहभागी रहनुपर्छ ।                          टोखामा राजनीति दलले गरेको कार्यक्रम बहिष्कार बारे पोखरेलले भने यो चुनावी कार्यक्रम नभई नगरपालिका को कार्यक्रम भएको बताए ।अब हामी जनता लाई रोजगार सग जोडनुपछ र आत्मनिर्भर तर्फ लानपर्छ । जुन राजनीति दलले देशलाई सुखि समृद्धि को लागि अघि बढन सक्छ र जसले आर्थिक विकास रोजगारी को काम गर्ने सक्छ तेसले नेत्रित्व गर्ने सक्छ।